टाँडी ट्रेनिङ् सेन्टर

टाँडी ट्रेनिङ् सेन्टर

Professional Career Training Excellence

Classroom
हाम्रो परिचय

बहुपक्षीय तालिम केन्द्र

हाम्रो संस्था एक समर्पित तालिम केन्द्र हो जसले नेपाली युवाहरुलाई विभिन्न क्षेत्रमा दक्ष बनाउने उद्देश्य राखेको छ। हामी सवारी चालक तालिम, जापानी भाषा कक्षा, खाद्य सेवा तालिम तथा ग्राफिक्स डिजाइन/आईटी सम्बन्धी तालिम प्रदान गर्दछौं। हाम्रो लक्ष्य दक्ष जनशक्ति निर्माण गरी उनीहरुलाई रोजगारीका अवसरतर्फ अग्रसर गराउनु हो।
सवारी चालक तालिम
जापानी भाषा कक्षा
खाद्य सेवा तालिम
ग्राफिक्स डिजाइन/आईटी
Training session
Training environment

हाम्रो मिशन

हाम्रो मिशन भनेको नेपाली युवाहरूलाई व्यावसायिक सवारी, जापानी भाषा, खाना सेवा, ग्राफिक्स डिजाइन र आईटी जस्ता क्षेत्रमा आवश्यक सीप र ज्ञान प्रदान गरी उनीहरूलाई स्वदेश तथा विदेशमा उत्कृष्ट अवसरहरूको लागि योग्य बनाउनु हो।

हाम्रो दृष्टिकोण

दक्ष जनशक्ति निर्माणमार्फत रोजगारीका भरपर्दा अवसरहरू सिर्जना गर्ने र नेपालको प्रशिक्षण क्षेत्रमा अग्रणी संस्था बन्नु हाम्रो दीर्घकालीन दृष्टिकोण हो।

हाम्रो

टोली

Mr. Babu Ram Pariyar

Mr. Babu Ram Pariyar

Founder

Ms. Deepshika Ghale

Ms. Deepshika Ghale

Receptionist

Mr. Dhurba Devkota

Mr. Dhurba Devkota

Chairperson